लगानीयोग्य रकम अभावको असर शेयरबजारमा, नेप्से दोहोरो अंकले घट्यो

बैंक तथा वित्तीय संस्थाहरुमा कर्जा प्रवाहका लागि लगानीयोग्य रकम अभाव चर्किपछि त्यसको असर शेयर बजारमा पनि देखिएको छ । पछिल्लो समय अन्तरबैंक ब्याजदर नै साढे ७ प्रतिशतसम्म उक्लेको अवस्था छ । राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थाहरुमा २७ अर्ब तरलता रहेको छ । चालु आवको अन्तिम त्रैमास आइपुग्दा सरकारलाई राष्ट्र बैंकले आन्तरिक ऋण…