एनआईसी एशिया क्यापिटलद्वारा ‘फाइदा या फिर्ता’ अफर सञ्चालन

एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत ‘फाइदा या फिर्ता’ अफर संचालनमा ल्याएको छ । क्यापिटलले आफ्नो लगानी व्यवस्थापन सेवा (पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस पीएमएस) सेवा अन्तर्गत “मेरो लगानी, मेरो भविष्य” नारा सहित विभिन्न ग्राहकमुखी योजना संचालन गर्दै आइरहेको जनाएको छ । क्यापिटलले लगानी व्यवस्थापन सेवालाई अझ परिस्कृत र ग्राहकमुखी बनाउने मुख्य उद्देश्यका साथ नयाँ आर्थिक…