हिमालयन डिष्ट्रिलरीको ६८.४२ प्रतिशत लाभांश

हिमालयन डिष्ट्रिलरीले शेयरधनीलाई चालु आर्थिक वर्षको मुनाफाबाट ६८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा उत्पादनमूलक समुहमा सूचीकृत कम्पनी गत आर्थिक वर्षको सञ्चित नाफावाट सेयरधनीलाई लाभासं दिने भएको हो । कम्पनी सञ्चालक समितिको जेठ ९ गते बिहीबर सम्पन्न सञ्चालक समितिको बैठकले कम्पनीको गत वर्षको सञ्चित नाफा रकमबाट कर सहित प्रतिशेयर ६८…