सरकारले सेयर कारोबार गर्ने व्यक्तिगत लगानीकर्ताको पुँजीगत लाभ कर घटाएको छ । चालु आर्थिक वर्षमा २.५ प्रतिशतले वढाएको पुँजीगत लाभकर आगामी आर्थिक वर्षका लागि घटाएको हो । सरकारले बुधबार आगामी आर्थिक वर्षको बजेट मार्फत व्यक्तिगत लगानीकर्ताको हकमा लाग्ने पुँजीगत लाभ कर घटाएका हो । आगामी आर्थिक वर्ष देखि व्यक्तिगत सेयर लगानीकर्ताले पुँजीगत लाभ कर स्वरुप…