रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेका शेयरको काँडफाँड आज दिउँसो ३ बजे हुने भएको छ । उर्जामन्त्रालयको सभाहल, सिंहदरबारमा बाँडफाँड हुने बाँडफाँडमा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनको उपस्थिती हुनेछ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड गर्दा रसुवागढीको आईपिओमा १० देखि ४० कित्तासम्म माग गर्ने आवेदकले माग अनुसार नै…