जानकी फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड ६८ लाख रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ११४ प्रतिशतले खुद नाफा बढाएको हो । गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले २ करोड ६५ लाख रुपैंया खुद नाफा कमाएको थियो । चुक्ता पूँजी ४९ करोड २१ लख रुपैंया रहेको फाइनान्सको…