बिहीबारदेखि थप तीन कम्पनीको आईपीओ दोस्रो बजारमा कारोबार खुल्दै

बिहीबारदेखि थप तीन कम्पनीको आईपीओको दोस्रो बजारमा कारोबार सुरु हुने भएको छ । तीनवटै कम्पनीको आईपीओ गोलाप्रथाबाट सेयर प्राप्त गरेका लगानीकर्ताको डिम्याट खातामा जम्मा भैसकेको छ । तीनवटै कम्पनीको धितोपत्र बिहीबारदेखि दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।  नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेड, चिरख्वा हाइड्रोपावर र भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको सेयर बुधबार नेपाल स्टक…