मेगा स्टक मार्केट्स लिमिटेड अब एनआइएमबि स्टक मार्केट्स मार्केट्स लिमिटेडमा परिवर्तन भएको छ । कम्पनीको मिति २०८० कार्तिक २४ मा सम्पन्न वार्षिक साधारण सभाको निर्णय अनुसार साविक कम्पनी रजिष्ट्रारको कार्यालयले पुस १३ गतेको निर्णय अनुसार कम्पनी मेगा स्टक मार्केट्स लिमिटेडको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति तथा तिर्नुपर्ने कर, दायित्व सकार्ने व्यहोर्ने गरी एनआइएम स्टक…