माछापुच्छे बैंकको १ करोड १२ लाख कित्ता सेयर बिक्रीमा

माछापुच्छे बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहका शेयरधनीहरुको नाममा रहेको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । शेयर खरिदको लागि न्यूनतम प्रतिकित्ता मूल्य ११३ रुपैयाँ तोकिएको छ । संस्थापक सेयरमा बिद्यमान संस्थापक सेयरधनी वा जो कोहि व्यक्ति, फर्म, कम्पनी, संघ, संस्थाहरुले पनि आवेदन दिन…