एनआईएमबि एस क्यापिटल लिमिटेडको इकाईमा आवेदन दिने म्याद थप गरिएको छ । क्यापिटलले माघ २ गतेदेखि नयाँ म्युचुअल फण्ड एनआईबिएल स्टेबल फण्ड निष्काशन गरेको थियो । उक्त इकाईमा अब माघ १६ गतेसम्म आवेदन दिन सकिने छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको थियो । निष्काशन गरिएको…