‘हिमालयन रि’ को २० कित्ता आईपिओ कति जनाले पाउँछन् ?

निष्काशन सुरु भएको अन्तिम दिनसम्ममा सबै सेयर बिक्री नहुने आशंका सहित म्याद थप गरेको 'हिमालयन रि इन्स्योरेन्स' को सेयर बढीमा २० कित्ताको दरमा वितरण हुने भएको छ । थप भएको म्याद सहित सोमबार निष्काशन बन्द भएपछिको तथ्याङ्कले सबै आवेदकलले १० कित्ता सेयर पाउने देखाएको छ  । सिडिएससीको प्रणालीमा देखिएको तथ्याङ्क प्रारम्भिक मात्र भएको र रद्ध…