प्रोग्रेशिभ फाइनान्स लिमिटेडले २६ औं वार्षिक साधारण सभा माघ २२ गते हुने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले उक्त दिन ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा दिउँसो ११ बजे सभा बोलाउने निर्णय गरेको छ । सभाले आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९र८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको…