गरिमा क्यापिटलले पायो म्युचुअल फन्ड सञ्चालन गर्न अनुमति

गरिमा क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष (म्युचुअल फन्ड) को योजना व्यवस्थापक तथा डिपोजीटरीको रुपमा कार्य गर्ने अनुमतिपत्र प्राप्त गरेको छ । धितोपत्र सम्बन्धी ऐन तथा सो ऐन अन्तर्गत बनेको नियम तथा अन्य प्रचलित कानूनको अधिनमा रही क्यापिटलले मङ्सिर २२ गते नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको योजना व्यवस्थापक र डिपोजिटरीको रुपमा कार्य गर्ने अनुमतिपत्र प्राप्त…