नेपाल ब्रोडकास्टीङ्ग च्यानलको साधारण सभा सर्यो

नेपाल ब्रोडकास्टीङ्ग च्यानल लिमिटेडले माघ २१ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । यसअघि माघ ७ गते सभा बोलाएको कम्पनीले पुन सुचना जारी गर्दै २ हप्ता पछि सरेको जानकारी दिएको हो । सभा माघ २१ गते आइतबार कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाण्डौंमा बिहान १० बजेदेखि सुरु हुने छ । सभाले कम्पनीको साधारण शेयरहरु सर्वसाधारणलाई जारी…