गुराँस लघुवित्तले लाभांश बिना नै पुस १८ गते बोलायो साधारण सभा

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस १८ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भेडेटार भिलेज रिसोर्ट, धनकुटामा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । लघुवित्त कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन । आर्थिक वर्ष २०७५—७६ देखि निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले गत…