सूर्यज्योति लाइफका सञ्चालक नन्दकिशोर शर्माको राजीनामा स्वीकृत

सूर्यज्योति लाइफ इन्स्योरेन्सका सञ्चालक नन्दकिशोर शर्माले दिएको राजीनामा स्वीकृत भएको छ । संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक शर्माले आफ्नो व्यक्तिगत कारण देखाई राजीनामा दिएका थिए । मङ्सिर २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले शर्माले दिएको राजीनामालाई स्वीकृत गरेको कम्पनी सचिव भरत केसीले जानकारी दिए । ?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित…