सनराइज र लक्ष्मी क्यापिटल मार्केटको एकीकृत कारोबार सुरु

सनराइज क्यापिटल लि. र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड एक आपसमा गाभिई पुस २३ गते सोमबारदेखि एलएस क्यापिटल (LS Capital) को नामबाट एकीकृत कारोबारको शुभारम्भ गरेका छन् । माउ कम्पनीहरु लक्ष्मी बैंक र सनराइज बैंकको मर्जरपछि सहायक कम्पनीहरुले पनि आजदेखि एकीकृत कारोबार थालेका हुन् ।  कम्पनीको प्रधान कार्यालय नयाँ बानेश्वरमा आयोजना गरिएको एक समारोहमा साबिक लक्ष्मी…