लुम्बिनी विकास बैंकले पायो एक अर्बको ऋणपत्र निष्कासन अनुमति

लुम्बिनी विकास बैंकले ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंकलाई एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नका लागि अनुमति दिएको हो। बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरका १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । बैंकले गत असारमा ऋणपत्र निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको…