सरकारले चौथो त्रैमासमा एक खर्ब ३९ अर्ब आन्तरिक ऋण उठाउने

सरकारले चालु आर्थिक वर्षको चौथो त्रैमासमा एक खर्ब ३८ अर्ब ७९ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सोमबार राष्ट्र बैंकले सरकारले चौथो त्रैमासमा उठाउने आन्तरिक ऋणको सूचि सार्वजनिक गरेको हो । पछिल्लो समयमा आर्थिक गतिविधिमा आएको सुस्तताले राजस्व संकलन भन्दा खर्च उच्च रहेको अवस्था छ । सरकारी वित्त सन्तुलनमा समस्या देखिएपछि समग्र अर्थतन्त्र…