राष्ट्र बैंकले रिपो मार्फत बैंकिङ प्रणालीमा २० अर्ब पठाउँदै

नेपाल राष्ट्र बैंकले बिहीबार वित्तीय प्रणालीमा २० अर्ब रुपैयाँ पठाउने भएको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता प्रवाह गर्न रिपो मार्फत २० अर्ब रुपैयाँ पठाउन लागेको हो । रिपोको लागि बिहीबार अपरान्ह ३ बजे बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन…