सिद्धार्थ बैंक र आइएफसीबीच सम्झौता

सिद्धार्थ बैंक लिमिटेड र इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी)बीचजोखिम व्यवस्थापन, लैङ्गिक, डिजिटल तथा जलवायु वित्त क्षेत्रहरूमा क्षमता अभिवृद्धि गर्न सम्झौता भएको छ। सम्झौता पश्चात्‌ उल्लेखित क्षेत्रहरूमा बैंकको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय असल अभ्यास अनुशरण गरी बैंकलाई अझ बढी सुदृढ एवं सबल बनाई आफ्ना लक्ष्यहरू हासिल गर्न थप टेवा पुग्ने विश्वास लिइएको बैंकले जनाएको छ। केही समयअघि…