कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकले ३८ हजार ६५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरु तर्क बहादुर बुडाथोकीको नाममा रहेको ५ हजार २६४ कित्ता र पेगी पाण्डेको नाममा रहेको ३३ हजार ३८६ कित्ता सेयर गरेर कुल ३८ हजार ६५० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । संस्थापक…