जाँदाजाँदै गभर्नर अधिकारीले औंल्याए अर्थतन्त्रमा संरचनागत सुधारको खाँचो, मौद्रिक नीतिको सीमाबारे सबैलाई बुझाउन पनि जरुरी

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीले अहिले अर्थतन्त्रमा संरचनागत सुधार गर्नुपर्ने आवश्यकता रहेको औंल्याएका छन् । राष्ट्र बैंकमा आफ्नो पाँच वर्षे कार्यकालमा भएका कार्यप्रगतिबारे जानकारी गराउँदै उनले मुलुकको अर्थतन्त्रमा अहिले संरचनागत सुधारको खाँचो रहेको बताएका हुन् । यसका लागि बैकिङ क्षेत्रसँग रहेको साधनलाई उत्पादनशील क्षेत्रतर्फ परिचालन गर्नुपर्ने उनले बताएका छन् । उनले राष्ट्र बैंकमा नयाँ नियुक्ति…