नेपाल एसबिआई बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले असार १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले निक्षेप तथा कर्जातर्फका ब्याजदरहरू समयसापेक्ष बजार अवस्थाअनुसार परिमार्जन गरेको जनाएको छ । प्रकाशित नयाँ ब्याजदर अनुसार ग्राहकहरूले विभिन्न बचत, मुद्दती निक्षेप तथा कर्जा सुविधाहरूमा अद्यावधिक दरको लाभ लिन सक्नेछन् । बैंकले सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरूलाई नयाँ…