वाणिज्य बैंकले ‘आरएफआईडी’ कार्ड जारी गर्न पाउने

काठमाडौँ । वाणिज्य बैंकहरुले सडक दस्तुर संकलनका लागि ‘आरएफआईडी’ कार्ड जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एक परिपत्र जारी गर्दै भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ मा संशोधन गरेको हो । अब वाणिज्य बैंकहरूलाई मात्रै सडक उपभोग दस्तुर संकलनका लागि विशेष कार्ड जारी गर्ने बाटो खुलेको छ । जसअनुसार वाणिज्य बैंकहरूले अबदेखि…