स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा फागुन ८ गतेसम्म आवेदन दिने सकिने

स्ट्याण्डर्ड चार्टर्ड बैंकले माघ २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘१०.३० प्रतिशत स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ मा फागुन ८ गतेसम्म आवेदन दिन सकिने भएको छ । बैंकको ऋणपत्र छिटो अवधिमा सबै बिक्री नभएपछि एक साताका लागि म्याद थप गरिएको हो ।  बैंकले २ अर्ब ४० करोड रुपैयाँबराबरको प्रतिऋणपत्र १००० रुपैयाँ अंकित दरका…