महालक्ष्मी विकास बैंकका सेवाग्राहीलाई सामसुङ प्लाजामा छुट

महालक्ष्मी विकास बैंकले इलेक्ट्रोनिक्स क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ नक्साल, काठमाडौंमा अवस्थित हिम इलेक्ट्रोनिक्स प्रा लि. (सामसुङ प्लाजा) सँग छुट सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका ग्राहकहरुले प्लाजाका दरबारमार्ग, बानेश्वर, बौद्घ (चुच्चेपाटी), भक्तपुर, पुल्चोक र खुसिबु शाखाहरु मार्फत विभिन्न विद्युतीय सामाग्रीहरुको खरिदमा छुट पाउने विज्ञप्तिमा उल्लेख छ । बैंकका…