गरिमा विकासले पारित गर्यो साढे १४ प्रतिशत लाभांश

गरिमा विकास बैंकले गत आर्थिक वर्षको कमाईबाट सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गरेको छ । बैंकको शुक्रबार सम्पन्न १६ औं वार्षिक साधारण सभाले लाभांश प्रस्तावसँगै अन्य नियमित कामहरुलाई पनि अनुमोदन गरेको हो । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले पोखरामा सम्पन्न गरेको साधारण सभाबाट १३ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत गरी १.५ प्रतिशत…