कुमारी बैंक लिमिटेडले ६६ हजार ७६९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले तुलाराम सिजालीको नाममा रहेको ३ हजार १६६ कित्ता, प्रताप मेहेरको नाममा रहेको ७ हजार ४१४ कित्ता, बुद्धि बहादुर श्रेष्ठको नाममा रहेको ५४ हजार ९८२ कित्ता र अम्बर बहादुर तारमी मगरको नाममा रहेको १ हजार २०७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।…