बैंकहरुको निक्षेपमा नयाँ रेकर्ड, ५२ खर्ब २० अर्ब पुग्यो निक्षेप

बैंक तथा वित्तीय संस्थाको निक्षेपको आकार ५२ खर्बभन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार बैंक तथा वित्तीय संस्थाहरुकोे निक्षेप ५२ खर्ब २० अर्ब रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो । गत मंसिर २३ गते शुक्रबारसम्म बैंकहरुको निक्षेप ५२ खर्ब २० अर्ब रुपैयाँ पुगेको हो । मंसिर २२ गतेको तुलनामा ६ अर्बले निक्षेप…