ग्लोबल आइएमई बैंकको क्यूआर पेमेन्टमा १७ प्रतिशतसम्म छुट

ग्लोबल आइएमई बैंकले आफ्नो १७औं वार्षिकोत्सवका अवसरमा कार्ड तथा मोबाइल बैंकिङमार्फत गरिने कारोबारमा छुट योजना ल्याएको छ । बैंकले १७ प्रतिशतसम्म छुट तथा १ हजार रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको हो । आफ्ना ग्राहकलाई यही पुस १६ गतेदेखि माघ १७ गतेसम्मका लागि बैंकको भिषा डेबिट र क्रेडिट कार्ड तथा एससीटी कार्डबाट योजना…