एनएमबि बैंकको मोबाइल बैंकिङ्ग एपबाट हेटौंडा खानेपानीको महशुल तिर्न सकिने

एनएमबि बैंकको मोबाइल बैंकिङ्ग एपबाट हेटौंडा खानेपानीको महशुल तिर्न सकिने भएको छ । बैंकले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरी ग्राहकलाई मोबाइल बैंकिङ्ग एप प्रयोग गरी हेटौंडा खानेपानीको महशुल बिना कुनै झन्झट घरै बसी अनलाइन तिर्न सक्ने व्यवस्था मिलाएको हो । हेटौंडा खानेपानी कार्यालयमा आयोजित कार्यक्रममा एनएमबि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय र…