कृषि बिकास बैंक लिमिटेडको संचालक समितिको संचालक सदस्यमा महेश आचार्य नियुक्त भएका छन् । नेपाल सरका मन्त्रीस्तरको निर्णयानुसार उनलाई संचालक समितिको संचालक सदस्यमा नियुक्त गरिएको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य आचार्यलाई बैंक संचालक समितिका संचालक समिति अध्यक्ष राम शरण पुडासैनीले सपथ ग्रहण गराएका थिए । उक्त कार्यक्रममा कृषि…