असोज महीनामा वित्त कम्पनीहरुले १६ करोड बढी नोक्सानी ब्यहोरेका छन् । कुल १७ मध्ये ९ वटा वित्त कम्पनीहरुको नाफा ऋणात्मक बनेको छ । आर्थिक गतिविधि सुस्त हुँदा ऋणीको साँवा तथा ब्याज भुक्तानी क्षमतामा कमी आएकाले बैंक तथा वित्तीय संस्थाको नाफा उल्लेख्य घटेको हो । अघिल्लाे असाेजमा भने १६ वित्त कम्पनी नाफामा थिए भने एउटा मात्र…