मेट लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९–८० का लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको गत आर्थिक वर्षसम्मको आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट पारित भएसँगै कम्पनीबाट जारी बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । सार्वजनिक भएको बोनसदरअनुसार कम्पनीका बीमितले अधिकतम प्रतिवर्ष प्रतिहजार न्युनतम ४५ रुपैयाँदेखि अधिकतम…