नेपाल सरकारले विकास ऋणपत्र मार्फत थप ७ अर्ब आन्तरिक ऋण उठाउने भएको छ। राष्ट्र बैंकले मंसिर १९ गते मंगलबार बोलकबोल मार्फत विकास ऋणपत्र जारी गरी ८ वर्षका लागि ७ अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको हो । विकास ऋणपत्र २०८८ ‘च’ नाम दिइएको उक्त ऋणपत्रको बोलकबोल १९ मंसिर र निष्कासन २० मंसिरमा हुनेछ । ऋणपत्रको…