नबिल बैंकले पुस १३ गते साधारण सभा गर्ने

नबिल बैंक लिमिटेडले ३९ औं वार्षिक साधारण सभा आगामी पुस १३ गते शुक्रबार आह्वान गर्न भएको छ ।  बैंक सञ्चालक समितिको मङ्सिर १४ गते बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले आगामी पुस १३ गते बिहान १० बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सभा बोलाउने निर्णय गरेको हो । बैंकको सभाले सञ्चालक समितिले गत आर्थिक वर्ष २०७९–८०…