ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकले मंसिर २८ गते १७ औं वार्षिक साधारण सभा डाकेको छ । साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते बुधबार एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जस अनुसार, आज मंगलबारसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन्…