बैंक तथा वित्तिय संस्थाहरुले बैंकबाट ऋणकर्जा प्रवाह गर्दा विभिन्न किसिमका तमसुक एवं लिखतहरु गरी ऋणकर्जा प्रवाह गर्ने गर्दछन् । ति लिखतहरु ऋणकर्जा प्रवाहका सम्बन्धमा प्रमाण र ऋणीले बैंकलाई तिर्नु बुझाउनुपर्ने रकम नतिरे नबुझाएको अवस्थामा कानुनबमोजिम कर्जा रकम असुल उपर गर्ने साधन हुन् । त्यसैले त्यस्ता लिखतहरुका सन्दर्भमा बैंक तथा वित्तिय संस्थाहरु सचेत एवं सजग हुने…