कर्णाली प्रदेशमा सिटिजन्स बैंकको १० शाखा मार्फत अत्याधुनिक बैंकिङ्ग सेवा

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कर्णाली प्रदेशका विभिन्न जिल्लाका १० वटा शाखाहरु मार्फत करिब ७७ हजार भन्दाबढि ग्राहकलाई आधुनिक बैँकिङ सेवा सुविधा प्रदान गर्दै आएको छ । बैंकको स्थापनाकाल देखिनै यस बैंकले कर्णाली प्रदेशको बैँकिङ विस्तारलाई विशेष प्राथमिकता दिँदै आएको छ । देशकै उचाईमा रहेको हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट सहित नाम्खा र सार्केगाड एवं भौगोलिक हिसाबले…