भुकम्प पीडित लागि मितेरी डेभलपमेन्ट बैंकको ७ लाख सहयोग

कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु पारी गएको भूकम्पमा प्रभावित भएका पीडितका लागि मितेरी डेभलपमेन्ट बैंकले सात लाख सहयोग गर्ने भएको छ । बैंकले उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धारकोष मार्फत योगदान गर्ने निर्णय गरेको हो । जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भुकम्पका कारण भएको धनजनको क्षति प्रति सहानुभूति प्रकट गर्दै बैंकले मृतक प्रति श्रद्धाञ्जली…