नेपाल राष्ट्र बैंकले २ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले विभिन्न कोषहरुमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । केन्द्रिय बैंकले उक्त निक्षेप २०८० पुस १ गतेदेखि २०८१ मंसिर ३० गतेसम्म ३६५ दिन अवधिको लागि राख्न…