माछापुच्छ्रे बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

माछापुच्छ्रे बैंकको १ करोड ३६ लाख ४२ हजार १७ कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत उक्त बोनस सेयर सम्बन्धीत सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा किनबेच गर्न सक्नेछन् । यो बैंकको असोज १८…