रेमिट्यान्स आप्रवाह ३० प्रतिशतले बढ्यो, असोजमा मात्रै एक खर्ब ३७ अर्ब भित्रियो

चालु आर्थिक वर्षको असोजसम्ममा ३ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले धेरै हो ।  गत आर्थिक वर्षको असोजसम्ममा कुल २ खर्ब ८१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । साे अवधिको रेमिट्यान्स वृद्धि १६ प्रतिशत मात्र थियो ।  चालु आवको असोज महिनामा मात्रै…