राष्ट्र बैंकले तरलता नखिचेपछि ब्याजदर घटाउने दबाबमा बैंकहरु

बैंक तथा वित्तीय संस्थालाई कात्तिक महिनामा ब्याजदर घटाउनु पर्ने दबाब बढेको छ । वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले ट्रेजरी बिल्स र विकास ऋणपत्रलाई मात्र प्रयोग गरेपछि ब्याजदर घटाउन बाध्य भएका हुन । बैंकहरुले तरलता सहज भएको अवस्थामा पनि न्यून रहेको भन्दै सरकारसंग स्थानिय तहको सञ्चितिलाई तरलतामा गणना गर्न माग गरे । सो…