प्राथमिक पुँजी कोष बढाएपनि मुक्तिनाथले लाभांस दिन नपाउने, ज्योती विकास बैंक झनै दबाबमा

नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरका विकास बैंकहरुलाई पनि क्यापिटल फ्रेमवर्क २०१५ लागु गरेपछि मुक्तिनाथ र ज्योती विकास बैंक दबाबमा छन् । दुबै बैंक प्राथमिक पुँजी कोष फ्रेमवर्कको सीमा अनुसार कायम गर्न नसक्ने अवस्थामा पुगेका हुन । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत राष्ट्रिय स्तरका विकास बैंकहरुले पनि प्राथमिक पुँजी कोष ८.५ प्रतिशत कायम…