निर्वाचनको मुखमा नक्कली नोटको बिगबिगी : भिडभाडको फाइदा उठाउँदै गिरोह सक्रिय, कसरी जोगिने ?

काठमाडौँ । पछिल्ला दिनहरूमा देशका विभिन्न भागबाट नक्कली नोटसहित कैयौँ व्यक्तिहरू पक्राउ पर्ने क्रम बढेको छ । गत माघ २२ गते सुनसरीको हरिनगर गाउँपालिका १ बाट एक हजार दरका २८ थान नक्कली नोटसहित इनरुवा नगरपालिका १० बस्ने २५ वर्षीय बहिस मियालाई प्रहरीले पक्राउ ग¥यो । त्यस्तै, केही दिनअघि मात्रै काठमाडौँको गोकर्णेश्वर ८ अत्तरखेल चोकबाट एक…