बैंक तथा वित्तीय संस्थाले १५० रोपनी मात्रै जग्गा खरिद गर्न सक्ने व्यवस्थाले कर्जा असुलीमै समस्या देखिन थालेको छ । बैंकहरुले धितोको रुपमा राखेको जग्गालाई खरिद गर्न पाउने सीमाका कारण सकार्न नसक्दा समस्या जटिल बनेको हो । जग्गाको हदबन्दी छुट दिने सम्बन्धी आदेश २०७८ को अनुसूची एक अनुसार बैंक तथा वित्तीय संस्थाले १५० रोपनी मात्र जग्गा…