दसैँ अफर : कुन बैंकको कति क्यासब्याक ?

दशैंलाई डिजिटल बनाउन बैंकहरुले क्यासब्याक जस्ता विभिन्न अफर ल्याएका छन् । नोटको सुरक्षा र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भन्दै बैंकहरुले क्यासब्याकको अफरहरु सार्वजनिक गरेको हुन् । नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवद्र्धन हेतु सार्वजनिक गरिएका यस्ता अपरले ग्राहकलाई डिजीटल नगदमा प्रोसाहन गर्ने विश्वास लिइएको छ । लक्ष्मी सनराइज बैंक यो वर्षको चाडबाडलाई लक्षित गरेर लक्ष्मी…