नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा पंडा

नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा राजेश कुमार पंडा नियुक्त भएका छन्। बैंकको असोज २२ गते बसेको संचालक समितिको बैठकले पंडालाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । उनी भारतीय स्टेट बैंक (एसबीआई) को तर्फबाट खटिई आएका हुन् । यस अघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाली रहेका प्रमुख वित्तीय अधिकृत…